काठमाडौंमा फेरिएको यौन व्यावसाय : डलरमा हुन्छ डिल !



 

रेडलाइट एरिया नभए पनि काठमाडौंमा यौन व्यावसाय फस्टाएको छ । ग्राहक होटल वा कुनै मोटलमा होइन महँगा अपार्टमेन्ट र फ्ल्याटमा पुग्न थालेका छन् ।

 

रत्नपार्क, ठमेललगायतका क्षेत्रमा साँझ परेपछि एकप्रकारका यौन व्यावसायी खुलेर ग्राहकसँग् डिल गरिरहेका हुन्छन् । तर, अर्काथरि अपार्टमेन्टमा बसेर सोही क्षेत्रका क्लब र बारमा विचौलिया पठाएर बसेका हुन्छन् ।

 

‘विदेशी युवतीबारे पब, बार र क्लवमा जानकारी दिने र दरदा मगर्ने विचौलिया महिला नै भेछिन्छन्’, एक क्लव सञ्चालक भन्छन्,‘यो काठमाडौंको रात्रीबजारमा नयाँ परिदृश्य हो ।’

 

चिनियाँ, रसियन, थाइ, इन्डोनेशीयनलगायतका युवतीहरू काठमाडौंका ठूला र महँगा अपार्टमेन्टमा भाडामा बसेकाम छन् । उनीहरू आफैं ग्राहकको डिल गर्दैनन् । ‘कतिपयले विदेशी साथी भनेर राख्ने गरेको सुनेका छौं, बाहिरबाट मान्छे समेत आउने गरेका छन् । त्यहाँभित्र के हुन्छ त्यो चाहीँ बुझ्न पाएका छैनौं’, एउटा अपार्टमेन्टमा बस्ने नेपाली भन्छन्,‘हल्लाचाहीँ सुनेका छौं ।’

 

अपार्टमेन्टहरूमा समूहमा विदेशी यौन व्यावसायी बस्ने गरेका छन् । भिजिट भिसामा आउने यस्ता व्यावसायीले तीन महिनामा राम्रो आम्दानी गरेर फर्किने गरेका छन् । उच्च घरानीया, कलाकार तथा कतिपय व्यापारी पनि अपार्टमेन्टमा विदेशी महिलासँग रमाइलो गर्न आउने गरेको बताइन्छ ।

 

ललितपुर र काठमाडौंमा रहेका अपार्टमेन्टहरूमा यसरी व्यावसाय हुने गरेको छ । एक यौनकर्मी विदेशी महिलाले कम्तिमा सय देखि तीन सय डलरसम्म पारिश्रमिक लिने गरेको बताइन्छ ।

 

‘उनीहरू डलरमा डिल गर्छन् । नेपाली न्युनतम १० हजारदेखि ३० हजारसम्म हुन आउँछ’, त्यस्ता अपार्टमेन्टमा पुगेका एक युवा भन्छन्,‘नेपालमा विदेशी यौन व्यावसायीसँग रमाइलो गर्नका लागि कुनै रोकतोक छैन ।’

 

कतिपय ठाउँमा नेपालका कलाकारिता क्षेत्रमा लागेका युवतीहरू पनि यस्तो व्यावसायमा लागेको बताइन्छ । त्यस्ता युवतीका लागि भने ट्याक्सी वा अन्य निजी सवारी चलाउनेहरूले विचौलियाको काम गर्दै आएका छन् ।

 

रात्रीकालिन बजार रहेको ठमेल क्षेत्रमा रातीका प्राय डिल ट्याक्सीले नै गर्दै आएका छन् । क्लब र बारबाहेकका यात्रीले यौनकर्मीका बारेमा सोधे ट्याक्सीले नै डिल गरी दररेट तय गर्ने बताइन्छ ।

 

नेपाल प्रहरीका विभिन्न निकायले पनि यस्तो हल्ला सुनेको छ । तर उजुरी र सुराकको कमीका कारण यस्ता स्थल र यौन व्यावसायी फेला पार्न सकेको छैन ।

 

त्यसो त काठमाडौंमा यौन व्यावसायीको संख्या बढ्नुमा विदेशी व्यावसायीको आगमन हुने गरेको बताइन्छ । ‘विश्वबजारमा नै अन्तरदेशीय आवतजावतका कुरा नयाँ होइनन्, कतिपय नेपाली व्यावसायी पनि विभिन्न देशमा पुग्ने गरेका छन् । नेपालमा पनि विदेशी यौनव्यावसायी आउँछन्’, स्रोतले भन्यो ।

 

त्यसो त सन् २०१० मा एउटा संस्थाले नेपालमा यौन व्यावसायीका विषयमा गरेको अध्ययन तथ्यांकले २०१८ सम्ममा उक्त संख्या डेढ गुणाले बढेको हुनसक्ने अनुमान गरिन्छ । ८ बर्षअघि नै २८ हजार हाराहारीमा यौनव्यावसायी काठमाडौंमा रहेको आँकलन गरिएको थियो । त्यो संख्या अहिले ५० हजार बढी हुनसक्ने अनुमान गरिएको छ ।

 

‘नेपालमा हरेक बर्ष पर्यटकको संख्या बढ्नुको अर्थ सो भिडमा यौन व्यावसायी महिला पनि आउनु हो । फेरिएको काठमाडौंको परिस्थितिमा यौन व्यावसायी भनेर छुट्याउने आधार त हुँदैन तर संख्या बढेको हुनसक्छ’, एक पर्यटन व्यावसायी भन्छन्,‘यकिनका साथ भन्न सकिँदैन तर कतिपय पर्यटकहरू आएपछि आफ्नो हिसाबले नै नेपालमा रहेका सम्पर्कव्यक्तिसँग रहने भएकाले यौनकर्मी हुनसक्ने अनुमान स्वभाविक हो ।’

 

क्यान्सर पीडित महिलालाई पनि छोडेनन् यी झाँक्रीले , निको बनाइदिन्छु भन्दै पटकपटक बलात्कार

बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो ।

 

पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ की भनेर शुरुवातमा भएको यौन दुव्र्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ ।

 

उहाँले भन्नुभयो, “रोग निको भइहाल्छ की भनेर गुरुवनुराले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिइन । तर मनमा अति पीडा भएपछि कानूनी न्यायको लागि प्रहरीमा गएको हुँ ।” पीडितले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध बलात्कार गरेको आरोपमा जाहेरी दिनुभएको छ ।

 

पीडितले जाहेरी दिएको स्वीकार गर्दै थप अनुसन्धान गरी जाहेरी दर्ता गरी कानूनी कारवाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताउनुभयो ।

 

निरीक्षक गौतमका अनुसार घटनाका आरोपित सुब्बा थारुलाई कात्तिक १६ गते नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ । रोग ठीक हुनुभन्दा दिनानुदिन बढ्दै गएर थला पार्न थालेपछि भने चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको भनेपछि सोही अनुसार उपचार गराइरहेकी छिन् ।

 

पीडित महिलाको श्रीमान् वैदेशिक रोजगारमा गएका छन् भने दुई छोरा पनि घर बाहिर कमाउन जाने गरेका छन् ।

 

दुनियाँलाई लाज लाग्ने ८ लाईभ यौन हर्कत, हेर्नुहोस जसले लाजै मानेनन् र यतिसम्म गरे

१० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो ।

 

सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए ।

 

उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट निकाली चार वर्षको जेल सजाय सुनाइएको थियो ।

 

सिसी क्यामेराअघि
पबबाट घरजान निस्किएका इंग्ल्यान्डका २५ वर्षीया केभिन तथा उनकी १९ वर्षीया गर्लफ्रेन्ड राति प्रहरीले राखेको सिसी क्यामेराको अगाडि नै अभिसाररात पाइएपछि पक्राउ परेका थिए ।

 

उनीहरू सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ पर्नुभन्दा पनि उनीहरूको गतिविधिको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा डाउनलोड गरेको आरोपमा प्रहरी कन्ट्रोल रुमका एक अधिकारी पक्राउ परेपछि उक्त घटनाको अझ बढी चर्चा भएको थियो ।

 

प्रहरीको भ्यानमै अडेसा लागेर
नेदरल्यान्डको सडकमा पेट्रोलिङ भ्यान छोडेर दुई प्रहरी पसलमा दुनोट खाइरहेका थिए । त्यही बेला अर्को एउटा गाडी आएर भ्यानको नजिकै रोकियो ।

त्यसबाट एक जोडी बाहिर निस्किए र उनीहरूले प्रहरीभ्यानको बनौटलाई नै ओछ्यान बनाए ।

 

प्रहरीले आफ्नै अघि आएर त्यस्तो क्रियाकलाप गर्दा पनि केही गर्न सकेनन्, कारण त्यहाँको कानुनले प्रहरी अधिकारी ड्युटीमा रहेका बेला उनीहरूको गाडीमा कसैले त्यस्तो कार्य गरे पक्राउ गर्न अनुमति दिँदैन ।

 

दरबारको बगैंचामा
सन् २००९ को एक दिन बेलायतको विनडसोर क्यासल बाहिर एक जोडी पक्राउ परे । उनीहरू पक्राउ पर्नुको कारण अनैतिक रूपमा सार्वजनिक स्थलमा यौनक्रियामा संलग्न हुनु भएको बताइयो ।

दरबारको बाहिरपट्टि रहेको घाँसे मैदानमा नग्न अवस्थामा फेला परेका ती जोडीले त्यहाँ जान नपाइने सूचनाको बेवास्ता गरेका थिए भने त्यतिबेला महारानी दरबारमै भएको बताइन्छ ।

 

बैंकमा
मानिस कतिसम्म आवेगमा आउँछ भन्ने कुरा फ्रान्सको एउटा बैंकभित्र भएको काण्डले पनि देखाउँछ । बैंक भवनभित्रको एकान्तमा भेटिएका जोडीले आफूलाई सम्हाल्न सकेनन् ।

 

उक्त जोडीलाई सडकमा हिँडिरहेका मानिसले देखेर फोटो खिचे । त्यसरी फोटो खिचेको देखेपछि उक्त क्रियामा संलग्न महिला बेहोस भएकी थिइन् ।

 

ककपिटमा
सन् १९१६ मा अमेरिकाको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको दोषी पाइलटलाई ठहर्‍याइयो ।

 

जहाजको ककपिटमै यौनकार्य गर्ने हुँदा विमान दुर्घटना भएको अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले ठहर गरेको थियो । बोर्डले उक्त प्लेनको चालक महिला भएकी र उनको ध्यान उडानभन्दा पनि यौनसम्बन्धी कार्यमा मोडिएको हुँदा दुर्घटना भएको रिपोर्ट दिएको थियो ।

 

चर्चमै
चर्च, मन्दिर, मस्जिदजस्ता स्थानलाई निकै पवित्र मानिन्छ । त्यहाँ जाने मानिसको मन पवित्र नभैदिँदा गर्नेलाई भन्दा देख्नेलाई लाज हुने नै भयो ।

 

यस्तै घटना इटालीको सेनसेनास्थित एउटा चर्चमा घटेको थियो । बिहान प्रार्थना भैरहेका बेला ‘आत्मआलोचना गर्ने स्थान’बाट फरक किसिमको आवाज आएपछि सबैको ध्यान त्यतै मोडियो । त्यो एक जोडी महिला र पुरुषको आवाज थियो । त्यस्तो आवाज सुनेका भक्तजनले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए ।

 

एटीएम बुथमा
स्पेनको ओभेइडिओको उत्तरी सहरमा एक जोडीलाई बैंकको एटीएम बुथभित्र पूर्ण नग्न अवस्थामा समातिएको थियो । उनीहरू आपसमा यति मग्न थिए कि उनीहरूको शरीरमा मोजाबाहेक अन्य कुनै कपडा थिएन र बाहिर बाटोमा हिँडिरहेका मानिसहरू उनीहरूको तस्बिर खिचिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका