पैसाको लागि जहिले पनि नाङ्गिन तयार हुने नायिकाहरु यी हुन्



हाम्रो इकोनोमि

 

बोल्ड सिन सोचेजस्तो सजिलो कार्य होइन। बलिउडमा थोरै मात्र तेस्ता सेलिब्रटी छन् जो चलचित्र निर्माणका क्रममा जस्तोसुकै सिन दिन पनि तयार हुन्छन । उनीहरु सम्पूर्ण बस्त्र खोलेर पनि कथा अनुसारको सिनका लागि तयार हुन्छन ।

 

पुराना सेलिब्रटी जस्तै जेन्टिन अनम, सिमी गिरोवल र डिम्प्ल कपाडियाले पनि यो साहसी कदम उठाए तर उनीहरुले धेरै आलोचना खेप्नु परेको थियो । त्यो बेलामा तेस्ता सिनहरु दर्शकहरुले खासै रुचाउने थियनन ।

 

सेंसर बोर्ड वा मिडिया पनि उनीहरुलाई बचाऊ गर्न छोडेर बिरोध गर्दै थिय । हालको अवस्था हेर्ने हो भने उनीहरुले तेतिबेला पनि हिम्मत गरेर तेस्ता सिन दिएका थिय ।

 

 

सनी लियोनः

बिग बोसबाट चर्चामा आउन सफल भएकी सनी लियोनलाई पोर्नस्टार भनेर पनि चिनिन्छ। उनि हरेक चलचित्रमा बोल्ड सिन दिनका लागि तयार हुन्छिन । चलचित्रमा कथाले मागेको अनुसारको जस्तो सुकै बोल्ड सिनका लागि आफू पछि नपर्ने उनि बताऊछिन्। दर्शकहरु उनका चलचित्रहरु खुबै

 

रुची राखेर हेर्ने गर्दछन्। कहिलेसम्म उनले यस्ता सिन दिन्छिन् भन्ने बारे कसैले बुज्न सकेको छैन । दर्शकहरुले उनलाई कहिले सम्म रुचाउछन् भन्ने कुरा भने हेर्ने बाकी छ तब सनीको सुन्दर्ताको आधारमा मात्र चलचित्र निर्माण हुनेछ ।

 

अमीषा पटेलः

यी बलिउड सेलिब्रटी एक फोटोसुटका लागि आफ्नो पुरा कपडा उतारेर देखिने गर्छिन । उनि निबस्त्र भएर फोटो खिचौनाका लागि धेरै नै सोखिन छिन् । उनि आफ्नो शरीरको तल्लो भाग सानो कपडाले ढाकेर फोटो खिचाउने गर्छिन ।

 

पदमा लक्ष्मीः

सलमान रूषदीकि पूर्व पत्नी हुन् पदमा लक्ष्मी जो निब्रास्त्र भएर फोटोसुट गर्ने गर्छिन । यस्ता फोटोहरु खिचाउने र बोल्ड सिन दिने गर्दापनि उनि माथि कसैले केहि नराम्रो भन्न सकेको थियन । उनको कपाल धेरै लामो भएकै कारण उनको शरीरको तल्लो भाग ढाक्न मद्धत गर्थ्यो र अरु छोप्नु पर्ने ठाउँ उनले हातलेनै छोप्ने गर्छिन ।

 

वीना मलिकः

हालै, पाकिस्तानी अभिनेत्री वेना मलिकले एफएचएम भनिने पत्रिकाको आवरणको लागि एक फोटो खिचेकि छिन् जसका लागि उनि नग्न भएकी थिईन । यो फोटो खिच्ने क्रममा उनि तलदेखि माथि सम्म नग्न भएपनि शरीरको तल्लो भागमा सानो कपडा बेरिएको देखिन्थो र यो बाहेक अरु सम्पूर्ण शरीरका अंगहरु देखाएर फोटोसुट गराएकी थिईन ।

 

 

नेहा धूपियाः

नेहा धूपियाले उनको पहिलो चलचित्र जूलीमा जस्तोसुकै सिन् लाई पनि आस्विकार गरिनन्। उनले चलचित्रको कथाले मागेअनुसार जस्तो सुकै बोल्ड सिनपनि दिएकी छिन् । यो चलचित्रपनि दर्शकहरुले बडो रुचिका साथ हेरेका थिय । उनि निबस्त्र भएर फोटो खिचाउदा देखिने गरेका उनका शरीरमा हानिएको ट्याटूहरु समेत धेरै दर्शकहरुले मनपराउने गरेका छन् ।

 

शर्लिन चोपडाः

सबै भन्दा पहिले, उनले अभिनय मा आफ्नो रमाइलो एक्टिंगबाट अभिनय सुरुवात गरेकी यी नायिक अहिले धेरै चर्चामा छिन् । चलचित्रमा उनले दिएको एक्टिंगबाट मात्रै अघि बढ्न नसक्ने अवस्ता बुजेपछि उनि नांगा फोटोहरुहरु खिचाएर चर्चामा आउने कोसिस गरिन । त्यसैगरि उनि चलचित्रमा पनि बोल्ड सिनका लागि तयार भएर चर्चामा आउना सफल भईन ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...