रेडबुल खाएर तीन जनाको मृत्यु, शक्तिबर्धक नभई मन्द विष, यी हुन् रेडबुलबाट हुने गम्भीर र प्राणघातक समस्या



 

युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्।

 

युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्।

 

तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ।

 

इनर्जी ड्रिंक्सका रूपमा रेडबुल बढी प्रयोग गर्नेहरूमा युवापुस्ता र खेलाडीहरू पर्दछन्। यो खबर आजको नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

 

केही समयका लागि थकान मेटिएको अनुभव भए पनि यसले कालान्तरमा अनिद्रा, रक्तचाप बढाउने, चिन्ता बढ्ने, ह्दयाघात, टाउको र छाती दुख्ने समस्या, पखाला लाग्ने, छिनछिनमा पिसाब लाग्ने समस्या, तौल बढ्ने, मिर्गौलामा समस्या देखापर्नेलगायतका समस्या देखिने गरेका छन्।

 

सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको रक्षा विभागले रेडबुलजस्तै एउटा पेय पदार्थ उत्पादन गरेर भियतनाममा रहेका आफ्ना सेनाका लागि प्रयोगमा ल्याएको थियो।

 

यसको मुख्य उद्देश्य युद्धमा थकित सेनाहरूलाई तत्कालका लागि शक्ति प्राप्त गराउनु थियो। त्यो बेला यसलाई ‘≈यालुसिनोजेनिक ड्रग’का रूपमा प्रयोगमा ल्याइएको भए पनि पछि उक्त पेय पदार्थको प्रयोग थुप्रै सैनिकको मृत्युको कारण भएको पुष्टि भएपछि यसको उत्पादन बन्द भएको थियो।

 

रेडबुलमा जस्तै रसायन मिसाइएको उक्त पेय पिएर युद्ध लडेका सिपाहीहरूमा माइग्रेन, ब्रेन ट्युमर तथा कलेजोमा दीर्घकालीन असर परेको देखिएपछि अमेरिकामा यसको प्रयोग रोकिएको थियो।

 

रेडबुलमा स्वास्थ्यलाई गम्भीर असर गर्ने रसायनिक पदार्थको मिसावट गरिएको हुन्छ। यसमा भिटामिन बी १२ र ग्लुकोरोनोल्याक्टोन नामक हानिकारक रसायन मिसाइएको हुन्छ।

 

उरुग्वे, डेनमार्क र नर्वेमा अहिले पनि रेडबुलको बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। केही मुलुकहरूमा अहिले पनि औषधि पसलमा मात्र रेडबुल किन्न पाइन्छ। फ्रान्समा पनि सन् २०१४ सम्ममा रेडबुल किनबेचमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो।

 

तर त्यहाँको सरकारले ४ वर्षअघिमात्र उक्त निर्णयमाथि फुकुवा गर्दै औषधि पसलबाट मात्र खरिद बिक्री गर्न मिल्ने प्रावधान राखेको छ।

 

त्यसै गरी कुबेतमा १६ वर्षभन्दा कम उमेरका व्यक्तिले रेडबुल किन्न पाउँदैनन्। स्वीडेनमा रेडबुल खाएर तीन जनाको तीन जनाको मृत्यु भएको विषयमा अहिले पनि अनुसन्धान चलिरहेको छ।

 

मृत्यु भएका ती व्यक्तिमध्ये २ जनाले रक्सीसँग रेडबुल मिसाएर खाएका कारण त्यसले रक्तसञ्चार बन्द भएको ठानिएको छ।

 

त्यस्तै अर्का एक व्यक्तिले एकैचोटि ३ वटा रेडबुल पिएका कारण मृत्यु भएको ठानिएको छ। रक्सी र रेडबुलको सम्मिश्रण हुँदा हानिकारक रसायन बन्छ जसले कलेजोमा प्रत्यक्ष असर पु¥याउँछ।

बिहे गर्ने सोचमा या तयारीमा हो भने मोटी केटीसँग गर्नुहोस यति धेरै फाइदै फाइदा छन

 

हरेक पुरुषको सपना हुन्छ कि, उनकी पत्नी सुन्दर होउन् । अहिले त ट्रन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् ।

 

 

तर आज हामी यस्तो सत्यताबारे बताउँदै छौं, जो जानेर तपाई अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग बिवाह गर्न मनाही गर्नुहुने छैन । मोटी केटीसँग विवाह गर्नुका धेरै फाइदा छन् ।
यसको पहिलो फाइदा हो, मोटी केटीसँग बिवाह गरेपछि सपिङमा तपाईको पैसा खर्च हुने छैन । किनभने मोटी केटीहरु कपडाका बारेमा धेरै सौखिन हुँदैनन् ।

 

 

अर्को फाइदा के भने मोटी केटीहरु पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन् । मोटी केटीको मनमा कसैपृति घृणाभाव हुँदैन । साथै मोटी केटी आफ्नो ससुराली पक्षका व्यक्तिको धेरै ख्याल राख्छिन् ।

 

वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि, मोटी केटीसँग बिवाह गर्ने केटाहरु जीवनमा धेरै खुसी हुन्छन् । यदि तपाई खानपिनमा शौकीन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नुको फाइदा हुन्छ ।

 

किनकी मोटी केटीहरु पनि खानपिनका लागि धेरै शौकीन हुन्छन् ।
एक अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन् । उनीहरुका लागि श्रीमान् नै सबैथोक हुन्छन् ।

 

यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरुमा आत्मलको विकास हुने पनि एक अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरु हरेक अप्ठेरो समयको सजिलै सामना गर्नसक्ने हुन्छन् ।
यस्तै मोटी केटी आज्ञाकारी पनि हुन्छन् । जसले गर्दा श्रीमतीले श्रीमान्को भनेको कुरा सहजै स्वीकार गर्ने वातावरण बन्छ । यस्तोमा पति–पत्नीबीच झगडा हुने संभावना पनि निकै कम हुन्छ ।

 

 

 

भुलेर पनि यी काम नगर्नुस् श्रीमानको अगाडी, तपाईको वैवाहिक सम्बन्ध धरापमा पर्न सक्छ

विवाह बन्धनमा बाँधिएपछि हरेक जोडीले जीन्दगी भर संगै जिउने हरेक दुः ख सु : ख मा एक अर्कालाई साथ दिन बाचा गरेका हुन्छन् । दुवैले आफ्नो सम्बन्धलाई बलियो बनाउनको लागि निकै कडा मेहनत गरेका हुन्छन् । तर कतिले आफ्नो श्रीमतीलाई वेवास्ता गरेपनि केहीले भने आफ्नो सम्बन्धलाई बलियो बनाउन हरप्रयास गरेका हुन्छन् ।

 

सुखी जीवन बिताउनको लागि आफ्नो ग्रह र राशीमा भर पर्ने कुरा वस्ताु शास्त्रमा उल्लेख गरिएको हुन्छ । धेरै दम्पतिले खुसी र सुखी जीवन बिताउन धेरै कुराहरुमा सम्झौता गर्नुपर्ने हुन्छ ।

 

 

आज हामी तपाईलाई श्रीमानको अगाडी श्रीमतीले निभाउनु पर्ने भूमिकाको बारेमा जानकारी दिन गइरहेका छौँ । जसले सुखी जिवन बिताउन सहयोग गर्छ ।

  • १.श्रीमानको कमजोरीहरु आफ्नो साथीभाइ माइतीमा गएर सुनाउँनु हुदैन् ।
  • २.आफ्नो श्रीमानसँग केही कुराको सल्लाह गर्दा श्रीमानलाई मुड फ्रेस हुने कुरा गरेर मात्र आवश्यक कुरा गर्दा राम्रो हुनेछ ।
  • ३. आफ्नो श्रीमानलाई अरुसँग तुलनागर्नु हुँदैन् ।
  • ४.जस्तो सुकै अवस्थामा पनि आफ्नो श्रीमानको ख्याल राख्ने जीम्मा अरु व्यक्तिलाई दिनु हुँदैन् । ती व्यक्रिले तपाईको श्रीमानबाट अन्य फाइदा लिन सक्नेछन् ।
  • ५. लामो समयसम्म शारिरक सम्पर्क राख्न नपाएका पुरुषहरुमा तनाव हुने भएको कारण उनीहरुको प्रस्तावलाई बुझ्नु पर्छ ।
  • ६. परिवारमा कुनै कुराको छलफलमा बस्नुभएको छभने पहिले श्रीमानलाई बोल्न दिने त्यसपछि आफु बोल्दा राम्रो हुनेछ ।
  • ७.श्रीमानलाई आफ्नो बालबच्चाको अगाडी नराम्रो शब्दले गाली गर्नु हुँदैन् । जसले गर्दा बच्चाको दिमागमा नराम्रो असर पर्न सक्छ ।
  • ८.हरेक पत्नीले घरको काम र अफिसको काममा मात्र व्यस्त नभएर श्रीमानसँग बसेर सल्लाह गर्ने समय निकाल्नुपर्छ । यसले गर्दा दुई जनाले गरेको कार्यको उपलब्धी बारे थाहा हुन्छ ।
  • ९.आफ्नो श्रीमानको कामलाई अरुको श्रीमानले गरेको कामसँग जोड्नु हुँदैन् । जसले गर्दा उनीहरुमा नकारात्मक असर पर्न सक्छ ।
  • १०.आफ्नो श्रीमानको अगाडी उसको साथीको बारेमा नराम्रो कु्रा गर्नु हुँदैन् ।

पोर्न फिल्म क्षेत्रका पढ्नै पर्ने केहि आश्चर्यजनक कुराहरू

 

पोर्न उद्योगलाइ सबैले नराम्रो दृष्टिले हेरेपनि यस्ता चलचित्रमा प्रवेश गर्न पाउनु अरु फिल्ममा भन्दा धेरै मिहेनत र कागजी प्रक्रिया पूरा गर्नुपर्नेहुन्छ ।

 

 

त्यही मिहेनतको कारण यस चलचित्र क्षेत्रमा अरु सामान्य फिल्म खेल्ने पुरुष कलाकारले भन्दा पोर्न फिल्म उद्योगमा भने महिला कलाकारले धेरै पारिश्रमिक लिने गरेको एक ट्रेन्डिङ बज नामक वेबसाइटले खुलाएका छ ।तर उनीहरुले यस फिल्ममा लाग्नुमा कुनै बाध्यता नरहीकन यस पेशामा आएका खुलाएको छ ।

 

 

त्यस्तै उनीहरुको पढाइ लेबल हेर्दा ग्रयाजुएशन मात्र नभएर मास्टर्सका डिग्री होल्डर समेत रहेका छन भने उनीहरका अनुसार पोर्न भिडियो सुटिङ गर्न निकै धेरै समय लाग्ने र कुनै भिडियो ३० सेकेण्डको छ भने पनि त्यसलाई २० रिटेकपछि मात्र ओके गरिने गरिन्छ ।

 

साथै उनीहरुले भिडियोमा लगाउने कपडा निकै महंगा हुनेभएकाले पनि केही पोर्नस्टारले त भिडियो सुटपछि ती कपडा अनलाइन मार्फत बेच्ने गरेको पनि बताएका छन ।

 

 

त्यसैगरी पोर्नस्टारहरु दैनिक कामकाजका लागि बाहिर जाँदा भीडमा मान्छेहरु उनीहरुलाई चिनेर उनीहरुलाइ समस्या नभएपनि केहीसँग भने मानिसहरु दुव्र्यवहारसमेत गर्ने गरेको छन । यस्ता किसिमका फिल्म धेरैजसोे विदेशमा भएपनि अस्ट्रेलियामा त लगभग प्रडक्सन हाउसका मालिक महिलाहरु नै रहने गरेका छन ।

 

त्यस्तै केही खोज अनुसार . धेरैजसो पोर्नस्टारहरु आफ्नो पोर्न भिडियो नहेर्ने भिडियो सुटिङपछि सम्पादनका बेला अलिअलि हेरेपनि अरुबेला यो कामले बोर हुनेभएकाले अधिकांश पोर्नस्टारहरु मन भुलाउन पोर्न फिल्मका अलावा अन्य काम पनि गर्ने गरेको उनीहरले बताएका छन ।

 

त्यस्तै एक पोर्नस्टारका अनुसार मानिसहरुले आफू पोर्नस्टार भएको खुल्लमखुल्ला बताउँदा पनि मानिसहरुले नपत्याएर तिम्रो अरु नै पेशा होला भनेर विश्वास नगरेको समेत बताइन ।

 

त्यसैले यो पेशा विदेश मात्र नभएर नेपालमा पनि पछिल्लो समय पोर्न फिल्मले धेरै चर्चा कमाएको छ ।यसलाइ केही मान्छेले उद्योग रुपमा पनि फैलाइराखेका छन ।

 

यस्तो अवस्था नेपालमा दिनानुदिन बढेको बलत्कारको घटनाले पोर्न साइड नै बन्द गर्ने हल्ला भइरहेको छ ।इन्टरनेट संसारबाट

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका