बुढालार्इ बैंश चढेपछिः भुस्याहा कुकुर पनि बाँकी रहेन l



हाम्रो इकोनोमि

 

विराटनगरमा एक ब्यक्तिले कुकुरलार्इ करणी गरेपछि तनाब भएको छ । विराटनगर महानगरपालिका वडा नं ३ स्थित मदननगर टोलमा बेलुकी ८ बजे स्थानीय ६० वर्षिय हरीलाल माझीले सोही टोलको भुस्याहा कुकुरलार्इ घरभित्र ल्याएर जवरजस्ती करणी गर्दै गरेको अवस्थामा स्थानियहरुले रंगेहात फेला पारेका छन् ।

 

उनले गल्लीमा हिँड्दै गरेको कुकुरलाई फकाएर आफ्नै घरभित्र ल्याएर जवरजस्ती करणी गरेको स्थानियले बताए ।

 

कोठाबाट कुकुर कराएको निरन्तर आवाज आएपछि गएर हेर्दा जवरजस्ती गरेको पाईयो ।’ स्थानीय प्रत्यक्षदर्शी रमेश धमलाले बताए । त्यसपछी स्थानियहरु भेला भएर कुकुर र करणी गर्ने माझीलार्इ छुट्याएका थिए ।

 

माझीका घरमा श्रीमति, छोराबुहारी र नातिनातिना समेत छन् । स्थानियले उनलार्इ यस अघिपनि कुकुरलार्इ करणी गरेको फेला पारेका थिए । ती ब्यक्तिले स्थानिय टोलका छोरी चेलीलार्इ समेत हातपात गर्न खोज्ने गरेको स्थानीय अशोक पाण्डेले बताए ।

 

‘यस अघिपनि उनलार्इ हामीले त्यस्तो काम गरेको देखेका थियौं सम्झाउँदा पनि लागेन । भोली हाम्रै छोरी चेलिमाथी त्यस्तो घटना नघट्ला भन्न सकिन्न ।’ उनले भने ।

 

 

कोठाभित्र कुकुरलार्इ करणी गर्दै गरेको प्रत्यक्ष देखेपछि १०० मा फोन गरेर प्रहरी बोलार्इएको थियो । विराटनगरको सिआरभीको टोली घटना स्थलमा आएपनि करणी गर्ने झालार्इ पक्राउ नगरी जान खोजेपछि स्थानियले विरोध गरेका थिए । त्यसबेला करणी गर्ने माझीले आफुलार्इ केही गरे मर्ने धम्की दिएपछि स्थानिय अझ आक्रोसित भएका थिए ।

 

 

सिआरभीका एक प्रहरीले केहि स्थानियको फोटो समेत खिचेर लगेको र उल्टै धम्की दिएको एक स्थानियले बताए । सिआरभीको टोली इलाका प्रहरी कार्यालयका असर्इ सिताराम घिमिरेको नेतृत्वमा आएको थियो ।

 

सिआरभीले करणी गर्नेलार्इ लैजान नमानेपछी जिल्ला प्रहरी कार्यालयका एसपी अरूण कुमार बिसिले सुरक्षाकर्मी पठाएका थिए ।

 

अहिले कुकुर करणी गर्ने माझीलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । भने, भोली विहान स्थानियहरू प्रहरी कार्यालय घेराउ गर्न जाने भन्दै आक्रोसित भएका छन् । करणी गरेकाे भिडियाे मकालु खबरसँग सुरक्षित रहेकाे छ ।

 

नेपालकाे मुलुकी एेनकाे जजक(बलात्कार) मा पशु बलात्कार गरेकाे प्रमाणीत भए ६ महिनासम्म जेल सजाय २ सय जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेकाे छ ।

ज्योती मगरले फेरी तहल्का मच्चाईन्, स्टेजमै भयो उत्तेजक दोहोरी

 

तनहुँको शुल्का गण्डकी लायन्स महोत्सवमा ज्योती मगरले दर्शकलाई मनोरंजन मात्र दिईनन् उत्तेजक शब्दले समेत प्रहार गरिन् । केही दिन अघि मात्र सोनीका रोकायले दर्शकलाई उत्तेजक बनाएकी थिईने भने पछि उनको व्यवहारले आयोजक आलोचित बनेको थियो ।

 

फेरी ज्योती मगरले पनि स्टेजमै उत्तेजक दोहोरी गाईन् । आयोजकका सदस्यहरुलाई द्विअर्थी शब्द प्रयोग गरेर लाजले भुत्तुक्कै बनाएकी ज्योतीले आफूले गाएका आधा दर्जन गीत प्रस्तुत गरीन भने उनका पहिरन र प्रस्तुती यस अघिका जस्तै उत्तेजक र कामुक थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...