छक्का पन्जा ३ लाई आफ्नै रेकर्ड तोड्नु पर्ने दबाब



हाम्रो इकोनोमि

 

वुधबार घटस्थापनाको दिनबाट रिलिज हुन लागेको सिनेमा छक्का पन्जा ३ लाई आफ्नै रेकर्ड तोड्नुपर्ने दबाब छ ।

किनकी, फिल्म हिट होला कि नहोला भन्दा पनि कति कमाउला भन्ने चासो सर्वत्र छ ।

यसैले पनि छक्का पन्जा ३ लाई आफ्नो पुरानो रेकर्ड तोड्ने या त्यसको छेउछाउ पुग्ने दबाब छ ।

छक्का पन्जाले १६ करोड ग्रस कलेक्शन गरेको थियो भने छक्का पन्जा २ ले १४ करोड ग्रस कलेक्शन गरेको थियो ।

यसैले पनि दशैको लामो विदाको अवसरमा रिलिज हुन लागेको यो सिनेमाले कति कमाउँला भन्ने चासो सर्वत्र छ ।

यसपटक सिनेमाको बिषयवस्तु राम्रो भएकाले पनि दर्शकले सिनेमा मन पराउने विश्वासमा यो सिनेमाको यूनिट छ ।

निर्देशक दिपाश्री निरौला, निर्माता दिपकराज गिरी र यसका कलाकार बिषयवस्तु र कमेडीले दर्शकलाई सिनेमा मनपर्ने बताउँछन् ।

वुधबार इनिसियल व्यापारदेखि दशैकको लामो बिदामा सिनेमाले फाइदा उठाउन सक्छ ।

दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायत सिनेमाका मुख्य कलाकार हुन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...