सुहागरातको दिन पतिले दिएको यस्तो जर्जर पिडा सहन नसकेर बेहुलीले गुमाइन् ज्यान



हाम्रो इकोनोमि

 

पहिलो रातको पीडा सहन नसकेर एक बेहुलीको सुहागरातकै दिन ज्यान गएको छ । यो गम्भिर प्रकृतिको घटना मुस्लिम देश यमनको हो ।

 

यहाँ एक ८ वर्षकी बालिकाले विवाहपछि सुहागरातको क्रममा आफ्नो ज्यान गुमाएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । जम्मा ८ वर्षको उमेरमा बिहे गर्न बाध्य भएकी बालिकाले सुहागरातको नाममा दर्दनाक घटना सहन नसकेपछि ज्यान गुमाउनुपरेको हो ।

 

समाचार स्रोतका अनुसार ती बालिकाको विवाह एक ४० वर्षका व्यक्तिसँग गरिएको थियो । विवाहपछि सुहागरातको क्रममा ती बालिकाले सम्भोगको पीडा सहन सहन गर्न नसकेपछि प्राण नै त्याग्न पुगेकी हुन् ।

 

घटनापछि प्रहरीले बालिकाका पसित र उनका बाबु आमालाई नियन्त्राण्मा लिएर अनुसन्धान थालीरहेका छन् । जुन घटनाले अहिले विश्वभर हंगामा मच्चाइरहेको छ ।

भारतमा इन्धनको मूल्यवृद्धि ! अब नेपालमा के होला?

भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।

 

नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ ।

मुम्बईमा पेट्रोलको मूल्य भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको छ ।

 

सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भा.रु. २.५० ले कटौती गर्ने घोषणा गर्नुभएको थियो । उहाँले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गर्नुभएको थियो ।

सबैलाई रुवाउने भिडियो- छोरा नेपाल आईडलबाट बाहिरिए, आमाको पनि मृत्यु भयो

नेपाल आईडलका प्रतिस्पर्धीहरुको आ आफ्नै रोचक कथा हुने गर्दछ । कोहीको रमाईलो अनि कसैको दुख लाग्दो । नेपाल अआईडलको त्यो मुख्य मध्येको एक पाटो नि हो, दर्शकलाई प्रतिस्पर्धीको रोचक कथा देखाएर होल्ड गर्ने ।

 

यस्तै एउटा कथा छ, धनगढीका गायक करण जोशीको । नेपाल आईडलबाट बाहिरिसकेका करण आफ्नो आमालाई निकै सम्झन्छन् । यतिबेला उनको आमा यो संसारमा छैनन् तर आमाको प्रेरणले नै गायन क्षेत्रमा छन् । केहि महिनाअघि आमा गुमाएका करणलेआमाको लागि गीत पनि लेखेका छन् ।

 

बिशेषत रक गीतहरु निकै राम्रो गाउने करण अब आईडलबाट संगै निस्केका साथीहरुसँग मिलेर एउटा व्याण्ड खोल्दैछन् । त्यहिबाट आफ्नो साँगितिक यात्रा अघि बढाउने उनको सोच छ ।

डेढ महिनाको बच्चा लिएर रेलको पट्रीमा आत्महत्या प्रयास गर्दा पनि यसरी बाँचिन यी महिला

एउटा आत्महत्याको प्रयास असफल भएपछि विश्वनै चकित भएको छ । डेढ महिनाको बच्चालाई लिएर एक महिलाले गरेको आत्महत्या चकित रुपमै असफल भएको छ ।

 

घटना हो भारतको । गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल शनिबार बिहान ११ः३० बजे स्टेशनमा आएर रोकेको थियो । त्यहाँबाट एक महिला ओर्लिन् र आफ्नो डेढ महिनाको बच्चा अँगालोमा राखेर सँगै जोडिएको रेल्वे ट्रयाकमा गएर सुतिन् ।

 

जुन ट्रयाकमा करीब १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुष्पक एक्सप्रेस आयो र उनीहरु माथिबाट गयो । तर, अचम्मको कुरा त के भयो भने आमा र बच्चा दुवैलाई सामान्य चोटसम्म लागेन ।

 

तबसुम नाम गरेकी एक विवाहित २५ वर्षीय महिला इलाहावादबाट हजुरआमाको घर मुम्बई जाँदै थिइन् । तबसुमले बताए अनुसार उनकी सौतेनी आमाले उनकोे फेरि अर्को विवाहित पुरुष मो। साजिदसँग विवाह गराउन खोजेकी थिइन । पहिलेको श्रीमानले उनलाई यातना दिएपछि सम्बन्धविच्छेद गरेर माइतमा बस्दै आएकी थिइन ।

 

जबरजस्ती विवाहित पुरुषसँग विवाह गर्ने षड्यन्त्र थाहा पाएपछि आफू निकै तनावमा रहेको उनले बताएकी छन् । तबसुमका अनुसार छोरा जन्मिनु भन्दा करीब दुई महिनाअघि उनले आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

 

तर, त्यतिबेला उनी बच्न सफल नै भइन् । अहिले उनलाई सखी सेन्टरमा राखिएको छ । उनको परिवारजनलाई बुरहानपुरमा बोलाइएको छ । र घटनाबारेमा प्रहरीले अनुसन्धान जारी गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...