सुहागरातको दिन पतिले दिएको यस्तो जर्जर पिडा सहन नसकेर बेहुलीले गुमाइन् ज्यान



 

पहिलो रातको पीडा सहन नसकेर एक बेहुलीको सुहागरातकै दिन ज्यान गएको छ । यो गम्भिर प्रकृतिको घटना मुस्लिम देश यमनको हो ।

 

यहाँ एक ८ वर्षकी बालिकाले विवाहपछि सुहागरातको क्रममा आफ्नो ज्यान गुमाएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । जम्मा ८ वर्षको उमेरमा बिहे गर्न बाध्य भएकी बालिकाले सुहागरातको नाममा दर्दनाक घटना सहन नसकेपछि ज्यान गुमाउनुपरेको हो ।

 

समाचार स्रोतका अनुसार ती बालिकाको विवाह एक ४० वर्षका व्यक्तिसँग गरिएको थियो । विवाहपछि सुहागरातको क्रममा ती बालिकाले सम्भोगको पीडा सहन सहन गर्न नसकेपछि प्राण नै त्याग्न पुगेकी हुन् ।

 

घटनापछि प्रहरीले बालिकाका पसित र उनका बाबु आमालाई नियन्त्राण्मा लिएर अनुसन्धान थालीरहेका छन् । जुन घटनाले अहिले विश्वभर हंगामा मच्चाइरहेको छ ।

भारतमा इन्धनको मूल्यवृद्धि ! अब नेपालमा के होला?

भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।

 

नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ ।

मुम्बईमा पेट्रोलको मूल्य भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको छ ।

 

सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर भा.रु. २.५० ले कटौती गर्ने घोषणा गर्नुभएको थियो । उहाँले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गर्नुभएको थियो ।

सबैलाई रुवाउने भिडियो- छोरा नेपाल आईडलबाट बाहिरिए, आमाको पनि मृत्यु भयो

नेपाल आईडलका प्रतिस्पर्धीहरुको आ आफ्नै रोचक कथा हुने गर्दछ । कोहीको रमाईलो अनि कसैको दुख लाग्दो । नेपाल अआईडलको त्यो मुख्य मध्येको एक पाटो नि हो, दर्शकलाई प्रतिस्पर्धीको रोचक कथा देखाएर होल्ड गर्ने ।

 

यस्तै एउटा कथा छ, धनगढीका गायक करण जोशीको । नेपाल आईडलबाट बाहिरिसकेका करण आफ्नो आमालाई निकै सम्झन्छन् । यतिबेला उनको आमा यो संसारमा छैनन् तर आमाको प्रेरणले नै गायन क्षेत्रमा छन् । केहि महिनाअघि आमा गुमाएका करणलेआमाको लागि गीत पनि लेखेका छन् ।

 

बिशेषत रक गीतहरु निकै राम्रो गाउने करण अब आईडलबाट संगै निस्केका साथीहरुसँग मिलेर एउटा व्याण्ड खोल्दैछन् । त्यहिबाट आफ्नो साँगितिक यात्रा अघि बढाउने उनको सोच छ ।

डेढ महिनाको बच्चा लिएर रेलको पट्रीमा आत्महत्या प्रयास गर्दा पनि यसरी बाँचिन यी महिला

एउटा आत्महत्याको प्रयास असफल भएपछि विश्वनै चकित भएको छ । डेढ महिनाको बच्चालाई लिएर एक महिलाले गरेको आत्महत्या चकित रुपमै असफल भएको छ ।

 

घटना हो भारतको । गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल शनिबार बिहान ११ः३० बजे स्टेशनमा आएर रोकेको थियो । त्यहाँबाट एक महिला ओर्लिन् र आफ्नो डेढ महिनाको बच्चा अँगालोमा राखेर सँगै जोडिएको रेल्वे ट्रयाकमा गएर सुतिन् ।

 

जुन ट्रयाकमा करीब १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुष्पक एक्सप्रेस आयो र उनीहरु माथिबाट गयो । तर, अचम्मको कुरा त के भयो भने आमा र बच्चा दुवैलाई सामान्य चोटसम्म लागेन ।

 

तबसुम नाम गरेकी एक विवाहित २५ वर्षीय महिला इलाहावादबाट हजुरआमाको घर मुम्बई जाँदै थिइन् । तबसुमले बताए अनुसार उनकी सौतेनी आमाले उनकोे फेरि अर्को विवाहित पुरुष मो। साजिदसँग विवाह गराउन खोजेकी थिइन । पहिलेको श्रीमानले उनलाई यातना दिएपछि सम्बन्धविच्छेद गरेर माइतमा बस्दै आएकी थिइन ।

 

जबरजस्ती विवाहित पुरुषसँग विवाह गर्ने षड्यन्त्र थाहा पाएपछि आफू निकै तनावमा रहेको उनले बताएकी छन् । तबसुमका अनुसार छोरा जन्मिनु भन्दा करीब दुई महिनाअघि उनले आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

 

तर, त्यतिबेला उनी बच्न सफल नै भइन् । अहिले उनलाई सखी सेन्टरमा राखिएको छ । उनको परिवारजनलाई बुरहानपुरमा बोलाइएको छ । र घटनाबारेमा प्रहरीले अनुसन्धान जारी गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा