यती एयरलाइन्सको जहाजमा स्याल ठोक्किएपछि…



हाम्रो इकोनोमि

 

 

यती एयरलाइन्सको विमानमा स्याल ठोक्किएको छ । नेपालगञ्जको राँझा विमानस्थलमा यती एयरको विमानमा स्याल ठोक्किएको हो ।

 

आइतबार साँझ काठमाडौंबाट नेपालगञ्जको लागि उडेको यती एयरको नाइन एन एएमएम कल साइनको विमान अवतरणको क्रममा स्याल ठोक्किएको हो ।

 

विमानमा सवार यात्रु भने सकुशल रहेका नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । विमानमा सामान्य क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...