शहरी विकास प्रमुखमाथि विशेष अदालतमा मुद्दा दर्ता, ३ करोड विगो दावी



हाम्रो इकोनोमि

 

 

शहरी विकास तथा भवन डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख डिभिजनल इन्जिनियर सुरेश ठाकुरविरुद्ध ३ करोड बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठाकुरले पदीय दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको भन्दै त्यसविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका हो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...