‘छक्का पञ्जा ३’को रमाइलो र्याप गीत (भिडियो) घटस्थापनादेखि देशभर



हाम्रो इकोनोमि

 

घटस्थापनाको दिन प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’को फरक शैलीको गीत सार्वजनिक भएको छ ।

चलचित्रको प्रचार प्रसारलाई तीव्र बनाउनको लागी निर्माण टिमले नयाँ गीत रिलिज गरेका हो ।

गीतमा चलचित्रका कलाकारहरू  दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्याप हानेका छन् ।

गीतमा र्यापको मार्फत चलचित्रको बारेमा जानकारी दिन खोजिएको छ । गीतमा डविड शंकरको स्वर रहेको छ ।

दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा ३ मा दीपकराज, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, संजोग कोइराला, लक्ष्मी गिरी लगायत कलाकारहरूको अभिनय छ ।

छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनादेखि देशभर लाग्दैछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...