ट्रकले ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु, ट्रकमा आगजनी (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

पूर्वी चितवनको खैरहनी नगरपालिमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

 

 

भण्डाराबाट नारायणगढ तर्फ जादै गरेको ना.३.प९८६१ नम्बर ट्रकले ना. २८ प. ७७३४ नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको  हो । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा खैरहनी नगरपालिका १ बस्ने अन्दाजी ३८ वर्षका सउना चौधरी रहेका छन् ।

 

 

मोटरसाइकलमा सवार अन्दाजी चौधरीको शरीर क्षतिविक्षत बनेको छ । ट्रक चालकको लापरवाहीले मोटरसाईकल चालकको मृत्यु भएको भन्दै स्थानीयले ट्रकमा आगजानी समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...