प्रतिक्षति ‘मणिकर्णिका’को टिजरमा खतरनाक कङ्गना (भिडियो)



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री कङ्गना रनावतको प्रतिक्षति चलचित्र मणिकर्णिकाको टिजर सार्वजनिक भएको छ ।

चलचित्रका निर्देशक राधा कृष्णसँग विवाद भएपछि छायाङ्कन रोकिएको ‘मणिकर्णिका’को टिजर सार्वजनिक भएको हो ।

टिजरमा झासीकी रानी लक्ष्मीबाईको साहसीको कथालाई देखाइएको छ ।

यो चलचित्रलाई ‘बाहुबली’ सिरिज र ‘भाग मिल्का भाग’का लेखक भी. भीएएन्द्र प्रसादले लेखेका हुन् ।

टिजरमा कगंनालाई दमदार रूपमा देखाइएको छ ।

चलचित्रमा उनको साथमा उन्नति दाभेरा, डेनी डेन्जोङ्पा, अकिंता लोखण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

१३० करोड लगानीमा बनेको यो चलचित्र २०१९ जनवरी २५ तारिकमा रिलिज हुदैँछ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...