१४ वर्षीया बालिका बलात्कारको आरोपमा बाँकेमा ६५ वर्षे बृद्ध पक्राउ



हाम्रो इकोनोमि

 

 

बाँकेमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

 

नेपालगञ्ज उपमहानगरपालिका-१८ की बोल्न नसक्ने बालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

 

बालिका बलात्कारको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज उपहानगरपाकिा-१८ लब्धवाका ६५ वर्षीय मन्को गोडियालाई सोमबार पक्राउ गरेको छ ।

 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

तेह्रथुममा खाटबाट लडेर एक युवाको मृत्यु

 

खाटबाट लडेर तेह्रथुममा एक युवाको मृत्यु भएको छ । सुतिरहेको खाटबाट लडेर लालीगुराँस नगरपालिका–८, सोल्माका ३३ वर्षे दिलिप लिम्बुको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमतीले छाडेपछि एक्लै बस्दै आएका लिम्बु गाउँघरमा धामी झाँक्रीको काम समेत गर्थे । भुँइमा लडिरहेको अवस्थामा छिमेकीले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । लिम्बुको शव मंगलबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारले बुझेका जिल्ला प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार लिम्बुलाई उच्च रक्तचापको समेत समस्या रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...