नातिनी बलात्कार गर्ने बाजे पक्राउ

हाम्रो इकोनोमि

आफ्नै नानितीलाई बलात्कार गरेको अभियोगमा दाङको लमहीका एक वृद्ध पक्राउ परेका हुन् । लमही निवासी ६२ बर्षीय खलिराम चौधरीलाई लमही प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

आइतबार साँझ आफ्नै घरमा १२ वर्षीय नातिनीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको लमहीस्थित प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीमगरले जनाकारी दिएका छन् । अभियुक्तले प्रहरी समक्ष बलात्कारको अभियोग स्वीकार गरिसकेका छन् ।

उनले बयानमा बुढेसकालमा बुद्धि बिग्रिएको बताएका छन् । ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ घर्तीले भने । पीडित बालिकाको स्वास्थ परीक्षण भएसकेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...