छक्कापञ्जा ३ शुरु नहुँदै तीनभाईबीच यस्तो मारामार (हेर्नुस भिडियो)



हाम्रो इकोनोमि

 

चलचित्र छक्का पञ्जा तिन रिलिज डेट नजिकिदै गर्दा चलचित्र निर्माण टिमबीच भएको झगडाको भिडियो बाहिरिएको छ ।

 

भिडियोमा चलचित्रका मुख्य ३ कलाकार दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे एक अर्कासँग असन्तुष्ट देखिएका छन् ।

 

चलचित्र छक्का पञ्जा ३ को जिम्मेवारीका विषयमा एक अर्कामा दोषारोपण गरिरहेको भिडियोमा प्रष्ट देखिएको छ ।

 

जितु र केदारले अफूहरुलाई बेवास्ता गरेर जे काम गर्दा नि एकलौटि व्यवहार गरेको आरोप दीपकराज गिरीलाई लगाएका छन् ।

 

यता दिपकले भने भन्नै पर्ने कुरा भनेको  तर सबै कुरा भन्न आवस्यक नरहेको बताएका छन् । चलचित्र रिलिजको अन्तिम समयमा आएर यस्तो भिडियो बाहिरिँदा सबै चकित भएका छन् ।

 

तर भिडियोको यथार्थ कुरा बुझ्नको निम्ति भने भिडियो अन्तिम सम्म हेर्नु पर्ने हुन्छ । चलचित्रलाई फरक शैलीले प्रचार गर्नका निम्ति दिपक दिपा जितु र केदारले  उक्त प्रेंक भिडियोको निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...