रौतहटमा झडप, प्रहरीद्वारा २० राउण्ड हवाई फायर, केहि घाइते



हाम्रो इकोनोमि

 

 

रौतहटमा स्थानीयबीच झडप भएको छ । रौतहटको गरुडा–९ श्रीपुरमा स्थानीय बासिन्दाबीच झडप भएको हो ।

झडप नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् ।

गरुडाको बाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय बासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो ।

प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्याँस पनि हानेको छ । झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडप नियन्त्रणमा खटिएका केही प्रहरी समेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...