पेस्तोलसहित धनुषामा दुईजना पक्राउ



हाम्रो इकोनोमि

 

धनुषाबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-६ का १८ वषर्ीय राजगिरकुमार महतो र कमला नगरपालिका-८ का २५ वर्षका सत्रुधन ठाकुर रहेको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय खजुरीले दुबै जनालाई एक थान चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

पक्राउ दुवै जना लुटपाट चोरी डकैतीको घटनाहरुमा संलग्न भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

पक्राउ दुवैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...