२२ वर्षीया युवतीमाथि बलात्कार



हाम्रो इकोनोमि

 

 

डोटीको पूर्वी चौकी गाउँपालिकाकी एक युवतीमाथि बलात्कार भएको छ ।

 

स्थानीय ३५ वर्षीय शिवबहादुर सुनारले करीब २२ वर्षीया युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिएका छन् ।

सुनारलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा चलाइएको उनले बताएका छन् । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...