याम्पमा तीन स्तन भएका मोडल !



हाम्रो इकोनोमि

 

तीन वटा स्तन भएका महिला कस्ता होलान् ? यो अनौठो कल्पना धेरैले गर्दैनन् । तर इटालीको ऐतिहासिक सहर मिलानमा हालै सम्पन्न फेसन सोमा तीन स्तन भएका मोडल र्याम्पमा उत्रिए ।

 

इटालीको स्ट्रिटवेयर ब्रान्ड ‘जीसीडीएस(गड क्यान्ट डिस्ट्रोय स्ट्रिटवेयर)’ले तीन जना यस्तै मोडललाई क्याटवाकमा उतारेको हो । खासमा ती मोडल तीन वटा स्तन भएको ब्रा ‘लाइक्रा स्पोर्ट्स ब्रा’मा सजिएर र्याम्पमा उत्रिएका हुन् ।

 

जुन दोस्रो ग्रहका महिलाको काल्पनिक चित्रण हो । फेसन दुनियामा सृजनशील मानिने यो डिजाइनमा विश्व विख्यात मोडलहरु प्रस्तुत भएका हुन् । फेसन सोमा उनीहरु नै आकर्षणको केन्द्र थिए ।

 

साथै तीन स्तन भएका महिलाको काल्पनिक चित्रणका कारण फेसन सोमा उपस्थित धेरैले जीसीडीएस ब्रान्डलाई रुचाए । केहीले भने यसप्रति कडा टिप्पणी पनि गरको छन्।

 

प्रतिक्रिया दिनुहोस
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध...

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा...

बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...