जय भोलेले तोक्यो फूलपातिलाई रिलिज डेट



हाम्रो इकोनोमि

 

दशैको बिदामा हुन लागेको नेपाली फिल्मको ठूलो भिडन्त यो बर्ष टर्ने पक्का भएको छ ।

दशैमा छक्का पन्जा ३ र जय भोले रिलिज हुने फाइनल भएको थियो ।

तर, दुबै फिल्म एउटै मितिमा आउने तयारीमा लाग्दा फिल्म क्षेत्रमा ठूलै राजनीति हुने देखिएको थियो ।

तर, दुई फिल्मका निर्माताको सहमतीपश्चात अब यी दुई सिनेमा एक साताको अन्तरमा रिलिज हुने भएका छन् ।

छक्का पन्जा ३ असोज २४ गते घटस्थापनाको दिनबाट रिलिज हुने भएको छ ।

यस्तै, जय भोलेले असोज ३० गते फूलपातिको दिनलाई प्रदर्शन मिति तोकेको छ । सिनेमाको प्रदर्शन मितिसँगै पोष्टर पनि रिलिज भएको छ ।

अशोक शर्माको निर्देशनमा बनेको यो सिनेमामा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सलोन बस्नेत मुख्य भूमिकामा छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...