पोखरामा बालिका मृत फेला



हाम्रो इकोनोमि

 

 

पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीमा बालिका मृत अवस्थामा भेटिएकी छन् । सोमबार अपरान्ह साढे ५ बजेबाट सम्पर्कविहीन भएकी १० वर्षीया बालिका श्रीया विक मंगलबार बिहान मृत भेटिएकी हुन् ।

 

विद्यालयबाट फर्किने क्रममा उनी सम्पर्कविहीन भएकी थिइन् । उनको शव घर नजिकै भेटिएको र थप अनुसन्धान सुरु गरेको कास्की प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...