विकासको ‘हजार जुनीसम्म’मा स्वस्तिमा अनुबन्धित



हाम्रो इकोनोमि

 

पछिल्लो समयकी व्यस्त नायिका भित्र पर्छिन् स्वस्तिमा खड्का ।

हाल उनी अभिनीत दुई चलचित्र प्रदर्शनको तरखरमा छ ।

भरखरै चलचित्र ‘बुलबुल’को छायाङ्कन सकाएकी स्वस्तिमा नयाँ चलचित्रमा अनुबन्धित भएको सार्वजनिक भएको छ ।

उनी नाई नभन्नु ल सिरिजका निर्देशक विकास राज आचार्यको नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् ।

चलचित्र नाई न भन्नु ल ५ रिलिज समयमा निर्देशक आचार्यले हजार जुनीसम्मको घोषणा गरेका थिए ।

कलाकारहरू सार्वजनिक नगरेता पनि चलचित्रको लागी नायकको खोजी गरिएको बताएका थिए ।

यति बेला नायिकामा स्वस्तिमा अनुबन्धित भएता पनि नायकको भने खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...