जिम टाइम: हिमालय रोडिजकी सुजनाको बदलिँदो शरीरको कथा



हाम्रो इकोनोमि

 

नेपालमा पहिलो पटक भित्रिएको रियालिटी सो हिमालय रोडिजमा उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धी हुन् सुजना श्रेष्ठ ।

तनहुँमा बसोबास गर्ने सुजना बाइक राइडर पनि हुन् ।

रोडिजमा भइरहन्दा सुजनालाई बडि सेमिङको सिकार भइन् ।

त्यो समय उनको वजन १०१ किलो पुगेको थियो ।

‘भिडियोहरूमा आफ्नो लागी कमेन्ट हेरेर मन दुख्थ्यो ।

अब त दुब्लाउनु पर्छ भन्ने सोच्थे तर सकिन् । ’

उनी भन्छिन् ।

कपडा पसल होस या सार्वजनिक ठाउँमा मोटोपनको कारण हेपाई खानु परेको तितो अनुृभव सुजना सुनाउँछिन् ।

कसरी तौल घटाउनु भयो? भन्ने प्रश्नमा सुजना भन्छिन् ‘एक दिन इन्टाग्राम हेर्दै थिए ।

त्यहाँ सबाना खातुनको पोस्ट देखे ।

त्यसपछि हौसल्ला मिल्यो । ’

मुस्लिम समुदायकी सबाना ११५ किलोवाट ८ महिनामा ६० किलोमा पुगेकी थिइन् ।

उनी पछिल्लो समय सुन्धारा स्थिति फिटनेस पार्कमा जिम ट्रेनरको रूपमा काम गरिरहेकी छिन् ।

उही सबानाको कारण आफ्नो वजन सुजना बताउँछिन् ।

‘जब जिम जान मन लाग्दैन तब सबानाको फोटो हेर्छु ।

त्यसै ऊर्जा मिल्छ । ’

सुजना भन्छिन् ।

पुराना कुरा सम्झिँदै उनी भन्छिन् ‘अहिले आफूलाई एैनामा हेर्छु, सपना जस्तो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...