माओवादी एकताको ओझेलमा माधव नेपाल, अमेरिका पुगेर भने, राजनीतिबाट सन्यास लिन्छुँ



हाम्रो इकोनोमि

 

 

तत्कालीन एमाले र माओवादीको एकतापछि ओझेलमा परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक जीवनबाट सन्यास लिने खुलासा गरेका छन् । अमेरिकामा रहेका उनले पत्रकारहरुसँग कुरा गर्दै सक्रिय राजनीतिबाट सन्यास लिने खुलासा गरेका हुन् ।

 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकता कारण पछिल्लो समय खासै चर्चामा छैनन् । दुवै पार्टीबीचको एकताका कारण तत्कालीन एमालेका थुप्रै नेताहरु ओझेलमा परेका छन् ।

 

एमालेमा ओलीपछिका तहका नेताका रुपमा हेरिने नेता माधवकुमार नेपाल, भिमबहादुर रावल, वामदेव गौतम लगायतका नेताहरु पार्टी एकतापछि हाई प्रोफाइलमा छैनन् ।

 

पूर्व प्रधानमन्त्री समेत रहेका नेता माधवकुमार नेपालले आफ्नो उमेर ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट सन्यास लिने बताएका छन् । उनी अहिले ६५ वर्षका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...