सिके राउतको टाउको काटेर फुटबल खेल्न चाहने यी हुन हिम्मतवाली नारी !
बलात्कारिलाई फासीको सजाय माग गर्दै सडकमा चर्का भाषण गर्दै आन्दोलनमा उत्रने सावित्रि सुवेदीले सिके राउतको टाउको काटेर फुटबल खेल्ने भन्दै आक्रोस व्यक्त गरेकी छन् ।
नेपाललाई टुक्र्याउन युरो र डलरको खेतिमा सिके राउतले आपत्तिजनक कुरा गर्ने बिखण्डनकारी सिके राउतले देशका विरुद्ध धावा बोल्दा चुप लागेर नबस्ने चेतावनी दिएकी हुन् ।
सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेखेर सुवेदीले यस्तो आक्रोश पोखेकी हुन । विगत लामो समयदेखि राष्ट्रिय एकता, महिला हिंसा अत्य, बलात्कारीलाई फासि, भष्ट्रचारको अन्त्य, शान्ति अमन चयनका मुद्धा लिएर लडिरहेकी सुवेदीले विखण्डनकारी अभियान सञ्चालन गर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने जोकोहीलाई राज्यले ताकेर कारबाही गर्नुपर्ने बताउँदै आएकी छन् ।
उनले लेखेकी छन्,‘सिके राउतको टाउको काटेर अब फुटबल खेलिनु पर्छ। युरो अमेरिकन डिजाईनमा तराईलाई छुट्टाएर दीर्घकालीन चीन विरुद्ध राजनैतिक पेले ब्याक गर्ने रणनीति अन्तर्गत यस्तो भईरहेको छ ।
नेपाल टुक्राउन करोडौ डलर सिके राउतलाई प्रायोजन गर्ने भारत र युरो अमेरिकनबाट अब नेपाल असुरक्षित छ। नेपाललाई बोसनिया जस्तै बनाउने खेल विरुद्ध अब सिकेलाई राज्यले समाप्त गर्ने हुती राख्नुपर्छ ।नेपालपानाबाट