भोजपुरमा गोठमा सुतिरहेकी ११ वर्षीया बालिकामाथि बलात्कार प्रयाश : अभियुक्त पक्राउ



हाम्रो इकोनोमि

 

गोठमा सुतिरहेकी ११ वर्षीया वालिका बलात्कार गर्न खोज्ने भोजपुरको अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ परेका छन ।

 

बालिकाको आमाको उजुरीका आधारमा कार्कीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो । श्रेष्ठलाई ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।

 

भोजपुर प्रहरकिा अनुसार कार्कीले आफ्नै गोठमा सुतीरहेकी एक वालिकालाई बलात्कार प्रयाश गरेका थिए । कार्कीले गत असोज १ गते बेलुका ११ बजे वालिकालाई करणी गर्न खोजेका थिए ।

 

बालिकालाई बलात्कार गर्न खोज्ने कार्कीबिरुद्ध आमाले प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गरी कार्वाही अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...