ढल्केवरमा ब्याडमिन्डन प्रतियोगिता सम्पन्न



हाम्रो इकोनोमि

 

 

ढल्केवर÷ मिथिाल नगरपालिकाले ढल्केवरमा आयोजना गरेको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा आयोजित तीन दिने प्रतियोगितामा १८ समूहले भाग लिएका थिए ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजित ब्याडमिन्टन प्रतियोगितामा विजय केसी र वैद्यनाथ महतो जोडी प्रथम, नवराज खड्का र देविवहादुर तोलागीं ( देवु ) द्वितीय र बिशेस्वरप्रसाद साह, विपुलकुमार महतो, शकंर पौडेल, अनिलकुमार साहको समूह तृतीय भए ।

 

नगरपालिकाका मेयर हरिनारायण महतोले विजेताहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...