नेपाल आणविक हतियारको विपक्षमा छ : मन्त्री ज्ञवाली



हाम्रो इकोनोमि

 

विनाश निम्ताउने आणविक हतियारको पूर्ण विपक्षमा रहेको नेपाल सरकारले स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीको सम्मेलनलाई अष्ट्रियाको भियनामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मापदण्ड भन्दा विपरित नेपाल नजाने स्पष्ट पार्नु भएको हो ।

 

एजेन्सीको मापदण्ड बमोजिम परमाणु हतियारको उपयोगको पक्षमा नेपाल रहेको मन्त्री ज्ञवालीको भनाई थियो ।

नेपाल जस्तो विकासोन्मुख मुलुकले परमाणु विज्ञानलाई प्रविधिको विकास, क्षमता अभिवद्धिमा प्रयोग गर्नुपर्ने धारणा राख्दै उहाँले सम्मेलनका क्रममा परमाणु उर्जा एजेन्सीका कार्यवाहक महानिर्देशक मेरी एलिस हेयवार्डसँग द्धिपक्षिय भेट गर्नुभएको छ ।

 

भियनामा आयोजित सम्मेलन पछि मन्त्री ज्ञवाली बेल्जियमको ब्रसेल्स पुग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...