छक्का पन्जा ३ लाई १ करोड



हाम्रो इकोनोमि

 

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको सिनेमा छक्का पन्जा ३ लाई विदेश प्रदर्शनका लागि विक्री गरिएको छ ।

हाइलाइट्स नेपालले यो सिनेमाको ओभरसिज राइट्सका लागि १ करोड मुल्य तिरेको छ ।

अब, यो सिनेमालाई विदेशमा हाइलाइट्सले विक्री गर्नेछ ।

तर, यसपटक छक्का पन्जा ३ को युटुब राइट्स भने विक्री गरिएको छैन ।

नेपाली फिल्म भकाभक युटुबमा आउँदा दर्शक हलमा जान छाडेकाले छक्का पन्जा ३ युटुबमा नराख्ने योजनामा निर्माता दिपकराज गिरी छन् ।

यो सिनेमाको ट्रेलर रिलिज भएको छैन ।

तर, सिनेमाको २ वटा गीत सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ ।

दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, वुद्दि तामाङ फिल्मको मुख्य भूमिकामा छन् ।

दशैको अवसर पारेर सिनेमा रिलिज हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...