गोविन्दा अवार्डमा सहभागी हुन नेपाल आइपुगे



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता गोविन्दा अहुजा शनिबार बिहान नेपाल आइपुगेका छन् ।

उनी शनिबार साढे ११ बजेतिर ‘एलजी सिने सर्कल अवार्ड २०७५’मा सहभागी हुन् नेपाल आएका हुन् ।

भदौ ३१ गते राष्ट्रिय सभा गृहमा आयोजना हुने अवार्ड समारोहमा उनको प्रस्तुति रहने छ ।

लाइफटाइम अवार्डबाट सम्मानित हुन् लागेका वरिष्ठ फिल्मकर्मी किशोर रानालाई गोविन्दाले अवार्ड दिनेछन् ।

तीन दिनको लागी उनी शनिबार नेपाल आएका हुन् ।

उनी शनिबार, आइतबार र सोमबार बस्ने गरी नेपालमा आएको जानकारी छ ।

आइतबारको आवार्ड समारोहमा सहभागी भई भोलिपल्ट गोविन्दाले पशुपतिनाथमा पूजाआजा गर्नेछन् ।

पत्नी सुनिता अहुजा र छोरा यसवर्धन अहुजा शुक्रबार नै नेपाल आएका थिए ।

शनिबार गोविन्दासँगै छोरी टिना अहुजा पनि नेपाल आएकी छन् ।

गोविन्दा नेपालका ज्वाँइ हुन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...