प्रकाश सिङ को पसिनाको मोल सार्बजनिक (भिडियो)



हाम्रो इकोनोमि

६० लाख परेदेशीएका युवाहरुको मनो पिडालाई गितमा उतारिएको गित पसिनाको मोल बजारमा आएको छ ।

लमजुड.का युवा जो अहिले परदेशी भुमिबाट नै नेपाली सांगेतिक यात्रामा निरन्तर लागीरहेका छन , उनै गायक प्रकाश सिङको आवाजमा तयार भएको हो यो गित ।

गितले परेदेशीएका आम नेपाली मन बोलेको छ ।

उक्त गितको भिडियोमा युवा मोडल बिकास लामिछाने , भद्रगोलकी रक्षा र रश्मी भट्टले अभिनय गरेका छन ।

रायन कार्कीको निर्देशनमा तयार भएको यो गितमा शब्द तथा संगित पनि पञ्काश सिंहको नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...