चेलिबेटी बेचबिखनको कथामा नेपाली फिल्म ‘पेशा’ बन्ने



हाम्रो इकोनोमि

 

समसामयिक, राजनीतिक तथा चेलिबेटी बेचबिखनको कथामा फिल्म ‘पेशा’ बन्ने भएको छ ।

विश्वदिप घिमिरेले निर्देशन गर्ने फिल्मको हरितालिका तीजको अवसर पारेर बुधबार काटेश्वरको महादेवस्थानमा शुभ साइत गरिएको हो ।

फायर ईन्टरप्राइजेज प्रा.लि ब्यानरमा बन्ने पेशा मा रोजन रखालको प्रस्तुति तथा जीएस आलेको निर्माण रहनेछ ।

लेखन त्यस्तै टिकाराम रखालको छ ।

टंक बुढाथोकी र जी.एस.आलेको संगीत रहने फिल्ममा जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, रहनेछ ।

फिल्म ‘पेशा’ मा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामांग तथा अनिता रसाइलीको अभिनय रहनेछ ।

द्धन्द्ध निर्देशन राजु जंगथापाले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...