ढुङ्गा बोकर श्रम दिन मनाए मुख्यमन्त्री र मन्त्रीले



हाम्रो इकोनोमि

कर्णााली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रूपमा मनाउने घोषणा गरेअनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ मा वाल विकास केन्द्रको निर्माण कार्य शुरू गरिएको छ ।
श्रमदिनका अवसरमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरस्वती वालविकास केन्द्रको १ कोठे भवनको  शिल्यान्यास गरेका छन् ।

सो क्रममा मुख्यमन्त्री शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकारका विषयगत मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय तथा कर्मचारीहरूले श्रमदान गरेका छन् ।

मुख्यमन्त्री शाहीले वाढी पीडीत समुदायको पीडालाइ प्रदेश सरकारले राम्रोसँग महशुस गरेकाले स्थायी समाधानका लागि आवश्यक पहल अगाडि वढाइसकेको पनि स्थानीयलाई जानकारी  दिए ।

२०७० सालको वाढीले वाल विकास केन्द्रको भवन सहित टोलका सवै घर पुर्णारूपमा बगाएको थियो ।

वालविकास केन्द्रको भवन निर्माणसँगै तटवन्ध निर्माण कार्यको पनि शुरूवात गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...