सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित छैन : परराष्ट्रमन्त्री ज्ञवाली



हाम्रो इकोनोमि

 

 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनपछि हुने संयुक्त सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित नभएको बताएका छन् ।

 

बिमस्टेकको घोषणापत्रबारे जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारका लागि मात्रै गर्न लागिएको बताएका हुन ।

सैन्य अभ्यासलाई भारतले सामरिक रणनीति बनाएको चर्चा चलिरहेका बेला परराष्ट्र मन्त्री ज्ञवालीको यस्तो धारणा सार्वजनिक भएको हो ।

 

बहुदेशीय फिल्ड ट्रेनिङ माइलेक्स भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा हुन लागेको हो । सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०र३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...