एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, प्याराग्लाइडिङले पुर्‍यो पदकको खडेरी



हाम्रो इकोनोमि

 

नेपालले १८ औं एसियाली खेलकुदमा अन्ततः पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङमार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर कम्तिमा रजत पदक जित्ने निश्चित भएको हो ।

 

अहिले एसियाली खेलकुदको आयोजकले कूल अंक जोड्ने कार्य गरिरहेकोले आधिकारिक निर्णय भने आउन बाँकी छ । नेपाली टोलीले पदक जितेकोमा खेलाडी र अफिसियलहरुले भने खुशियाली मनाउन थालिसकेका छन् ।

पुरुष क्रस क्रन्ट्रीतर्फ पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...