सौगात र सृष्टि पर्दामा एकसाथ, फिल्म हो ‘मासु भात’



हाम्रो इकोनोमि

प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई अब एकसाथ सिनेमामा देखा पर्ने भएका छन् ।

निर्देशक सञ्जीव न्यौपानेको नयाँ फिल्म ‘मासु भात’ बनाउन लागेका हुन् ।

सौगात–सृष्टिले फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न तयार भएका हुन् ।

यो फिल्मका लागि दुवैले फिल्म साइन गरिसकेका छन् ।

निर्देशक न्यौपानेले लिड रोलमा सौगात र सृष्टिलाई अनुबन्ध गरिएको जानकारी दिए ।

फिल्मको केही दिनमा नै औपचारिक घोषणा समेत गरिँदैछ ।

‘मासु भात’ मा निर्देशक स्वयमको कथा छ ।

दुईको एकअर्कासँग कुनै दृश्य नभएपनि कथा भने उनीहरुकै वरिपरि घुमेको थियो ।

अब पहिलो पटक रियल लभ कपललाई दर्शकले एकसाथ स्क्रिन साझेदारी गरेको हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...