प्रहरीको सिभिल हुँ भन्दै धम्क्याउन यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

गोंगबु प्रहरी प्रभागको सिभिल कर्मचारी हुँ भन्दै सर्वसाधारण धम्क्याउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ घर भइ माछापोखरी बस्दै आएका २४ वर्षीय बिज्ञान दाहाल छन् ।

 

उनलार्इ बिहीबार स्थानीय वासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलार्इ बुझाएका हुन् । दाहालले काठमाडौं महानगरपालिका(२६, नयाँ बसपार्क मित्रनगरका सर्वसाधारणलार्इ धम्क्याएका थिए ।

 

स्थानीयले प्रहरीलार्इ बुझाएपछि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...