बलिउड डान्सर अभिजित सिन्धेले किन गरे आत्महत्या



हाम्रो इकोनोमि

 

 

बलिउडका डान्सर अभिजित सिन्धेले आत्महत्या गरेका छन्।

सिन्धे मुम्वई स्थित आफ्नै घरमा पंखामा झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो। घटनास्थलमा प्रहरीले एक ुसुसाइड नोटु फेला पारेको छ।

नोटमा अभिजीतले लेखेका छन्, ‘म आफ्नो बैंक एकाउन्ट छोरीको नाममा गर्न चाहन्छु, पत्नीले साथ छोडेपछि डिप्रेसनमा रहेका उनले लेखेका छन् थिए, मैले तीन महिनादेखि आफ्नो छोरीलाई भेटेको छैन।’

 

उनका छिमेकीले अभिजितको घरको ढोका खुला रहेको देखे, उनीहरु भित्र गएर हेर्दा अभिजित पंखामा झुण्डीएको फेला परेका थिए।

तत्काल उनलाई अस्पताल लगिएको थियो तर अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए। अभिजितकी पत्नी तीन महिनादेखि आफ्नी आमासँग बस्दै आएकी थिइन्।

उनले अभिजितलाई छोरीसँग भेट गर्न दिएकी थिइनन्। जसकारण अभिजित दुःखी थिए र डिप्रेशनको शिकार भएको प्रहरीको अनुमान छ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...