निर्मला हत्याकाण्ड : कञ्चनपुरका सिडिओको यसरी भयो जागिर चट्



हाम्रो इकोनोमि

 

सरकारले कञ्चनपुरको प्रमूख जिल्ला अधिकारी(सिडिओ) कुमार बहादुर खड्कालाई हटाएर तारानाथ अधिकारीलाई पठाएको छ।

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनले उग्ररुप लिँदा विहीबार बिहानैदेखि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच भडप भइरहेको छ।
झडप हँुदा छ जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएका हुन्।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।भीमदत्त नगरपालिका–२ खोल्टी निवासी १३ वर्षीया निर्मला साउन १० गतेदेखि वेपत्ता थिईन्। साउन ११ गते उनको शव भीनपा – १९ को एक उखुबारीमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...