सडक विस्तारको क्रममा झडप, तीन प्रहरीको नियन्त्रणमा



हाम्रो इकोनोमि

 

 

सानो थिमि निकोसेरा र पेप्सीकोलाको सडक विस्तारको क्रममा झडप हुँदा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

सरकारी काम सेवामा अवरोध पुर्‍याएको भन्दै थिमिको महेश रंञ्जितकार, तुल्सीभक्त घजू र राकृष्ण शंखदेवलाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालय कुमार श्रेष्ठले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...