भोलिबाट तरकारीको विक्री-वितरण सुचारु हुने



हाम्रो इकोनोमि

 

 

व्यवसायीले भोलिबाट तरकारीको विक्री वितरण सुचारु गर्ने भएका छन् । व्यवसायीले आन्दोलनका कार्यक्रम यथावतै राखे पनि लविक्री वितरण भने नरोक्ने निर्णय लिएका हुन् ।

 

सरकारले आफ्नो माग पुरा गर्ने प्रतिवद्धता नजनाए पनि व्यवसायीले कषकलाई पर्ने मर्कालाई ध्यानमा राखेर बिक्री वितरण सुरु गर्न लागेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।

 

सोमबार भएको अनुगमनपछि व्यवसायीले कालिमाटी बजारमा मंगलबार तरकारीको बिक्री वितरण ठप्प पारेका थिए । संघका अध्यक्ष घिमिरेले आन्दोलनका कारण कृषकको उत्पादन कुहिने अवस्था आउने भएकाले संवेशदनशील भएर बिक्री नरोक्ने उनले बताए ।

 

‘हामी आन्दोलनबाट पछि हटेका हैनौं । तर, कृषकलाई मर्का नपरोस् भनेर पसल खोल्ने निर्णय गरेका हौं,’ घिमिरेले भने ।

 

प्रतिक्रिया दिनुहोस
कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...