देउवा नफर्किंदा रामचन्द्रलाई तनाब, अब के गर्छन् ?



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर गएको एक साताभन्दा बढि भैसकेको छ । उनी स्वदेश फर्किन ढिला हुँदा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भने तनाब भएको स्रोतको दाबी छ ।

देउवा उपचारको लागि पत्नीसहित सिंगापुर गएका थिए । तर, उनी यतिवेला सिंगापुरबाट सुटुक्क नयाँ दिल्ली आईसकेका छन् ।

 

सभापति देउवा स्वदेश फर्किन ढिलाई भैरहँदा नेता पौडेललाई भने ठूलो तनाब भएको छ । पार्टीको महासमिति बैठक यही भदौभित्रै बोलाउनुपर्ने नेता पौडेल पक्षको अडान छ ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...