देउवा सुटुक्क भारत पुगे, शीर्ष नेताहरुसँग गोप्य भेटवार्ता 



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर गएका थिए । तर, उनी उपचार सकेलगत्तै सुटुक्क भारत पुगेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार देउवा पत्नी डा. आरजु राणा देउवासहित भारत पुगेका हुन् । उनी पेटमा सामान्य समस्या देखा परेपछि उपचारको लागि एक साता अघि नै सिंगापुर पुगेका थिए । तर, उपचार सकिएलगत्तै उनी राजनीतिक भेटवार्ताका लागि सुटुक्क भारत पुगेको देउवा निकट उच्च स्रोतको दाी छ ।

 

भारत बसाईको क्रममा देउवाले भारतीय शीर्ष नेताहरुसँगपनि गोप्य भेटवार्ता गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...