देउवा सुटुक्क भारत पुगे, शीर्ष नेताहरुसँग गोप्य भेटवार्ता 



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर गएका थिए । तर, उनी उपचार सकेलगत्तै सुटुक्क भारत पुगेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार देउवा पत्नी डा. आरजु राणा देउवासहित भारत पुगेका हुन् । उनी पेटमा सामान्य समस्या देखा परेपछि उपचारको लागि एक साता अघि नै सिंगापुर पुगेका थिए । तर, उपचार सकिएलगत्तै उनी राजनीतिक भेटवार्ताका लागि सुटुक्क भारत पुगेको देउवा निकट उच्च स्रोतको दाी छ ।

 

भारत बसाईको क्रममा देउवाले भारतीय शीर्ष नेताहरुसँगपनि गोप्य भेटवार्ता गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...