बकर इदमा सार्वजनिक बिदा दिइने



हाम्रो इकोनोमि

 

 

बकर इदमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

मुस्लीमहरुको महान् पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि सरकारले बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

 

विदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

मुस्लिम धर्मावलम्बीहरुले आफ्नो महान् चाड बकर इद उत्साह र हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...