‘धूम ४’मा सलमानलाई रिप्लेस गर्दै शाहरुख!



हाम्रो इकोनोमि

 

सुपर हिट चलचित्र ‘धूम’को चौथो भागमा बलिउड अभिनेता शाहरुख खान फाइनल भएका छन् ।

यसअघि यो चलचित्रको लागी अर्का अभिनेता सलमान खान फाइनल भएका थिए ।

तर रेस ३ को लफडा पश्चात् निर्माता आदित्य चोपडाले शाहरुखलाई फाइनल गरेको बलिउड मिडियाले उल्लेख गरेको छ ।

साथै सलमानले यस चलचित्रको धूम ४ को नाफा मागेसँगै आदित्यले शाहरुखलाई फाइनल गरेका हुन् ।

चलचित्रमा शाहरुख भिलेनको भूमिकामा देखिन्दैछन् ।

यसअघि शाहरुखले आदित्यको चलचित्र डर र बाजिगरका भिलेनको रूपमा खेलिसकेका छन् ।

चलचित्रलाई विजय कृष्णले निर्देशन गर्दछन् ।

चलचित्रमा शाहरुख भिलेनको भूमिकामा हुनेछन् भने हालसम्म नायक को हुनेछन् निर्माण पक्षले खुलाएको छैन । 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...