पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने सरकारको निर्णय



 

सरकारले पूर्णचन्द्र थापालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापति नियुक्त गर्ने प्रस्ताव राष्ट्रपतिकहाँ लैजाने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

 

नेपाली सेनाको नयाँ प्रधानसेनापति नियुक्त हुनुअघि बहालवाला प्रधानसेनापति एक महिना अघि नै विदा बस्ने चलन छ । प्रधानसेनापति राजेन्द्र क्षत्री विदामा बसेपछि थापा कायममुकायम प्रधानसेनापतिको हैसियतमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा