६ महिनामा सुशासन र विकासको आधारशीला तयार भयो : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेको आज ६ महिना पुगेको छ।

 

६ महिनामा सरकारले दुइटा प्रमुख काम गरेको प्रधानमन्त्री ओलीले बताएका छन्।

 

सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओली विदेश सम्बन्ध, सुशासन र विकासको क्षेत्रमा उपलब्धि भएको बताएका हुन्।

 

उनले लेखेका छन्(मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो। यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ।

 

यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ। ओली गत फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...