‘मेरी मामु’ को ट्रेलर यस्तो बन्यो, (भिडियो)



हाम्रो इकोनोमि

 

सन्तोषको निर्माण रहेको फिल्म ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीवार राजधानीको जावलाखेल स्थित डिएभी स्कूलका विद्यार्थीहरु, फिल्म युनिट र संचारकर्मीको साथमा ट्रेलर गरिएको हो ।

फिल्मबाट निर्माता सेनका ६ वर्षिय छोरा आयुब सेन मुख्य भूमिकामा छन् ।

उक्त फिल्ममा कुसुम गुरुङले आयुबकी आमाको भूमिका निर्वाहा गरेका छन् ।

पिताको भूमिकामा अभिनेता शारुक ताम्राकार छन् भने आमाको भूमिकामा कुसुम गुरुङ प्रस्तुत छिन् ।

याम थापाकै लेखन तथा रहेको फिल्म ‘मेरी मामु’ मा आयुव, शारुक र कुसुमसँगै प्रेम गीत २ की नायिका अश्लेषा ठकुरी, अभिनेत्री भुवन चन्द, कलाकारहरु दुर्गा मल्ल ठकुरी, कृजन गौतम र सानु ताम्रकारको अभिनय छ ।

आशुसेन फिल्मसको ब्यानरमा निर्माण गरिएको ‘मेरी मामु’ भदौ १५ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ ।

पुरुषोत्तम प्रधानको छायाँकन, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध छ ।

फिल्ममा कार्यकारी निर्माताको रुपमा रेशमजंग शाह छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...