वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन मन्त्री ज्ञवाली र उपसभापति निधि जाँदै



हाम्रो इकोनोमि

 

भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली जाने भएका छन् । दक्षिण एसियाका राष्ट्रका तर्फबाट हरेक प्रतिनिधि जाने निर्णय अनुसार मन्त्री ज्ञवाली जान लागेका हुन् ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि पनि मन्त्री ज्ञवालीसंगै भारत जाँदैछन् ।

वाजपेयीले दक्षिण एसियाले विशेष प्राथमिकता दिएर हेर्ने गरेको छ ।

वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन दक्षिण एसियाका देशका प्रतिनिधिहरु भारत पुग्ने क्रम जारी रहेको बताइएको छ ।

पाकिस्तानबाट कानुन तथा संचार मन्त्री अलि जाफर पनि भारत पुग्दैछन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...