मह सञ्चार र किरण केसीको ‘दालभात तरकारी’ को को छन् कलाकार ?



हाम्रो इकोनोमि

 

मह सञ्चार तथा किरण केसीको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘दालभात तरकारी’ को घोषणा गरिएको छ ।

बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सुदन केसीको निर्देशन रहने फिल्मको औपचारिक घोषण गरिएको छ ।

२०७६ सालको बैशाख १३ रिलिज गर्ने तयारी गरिएको फिल्म ‘दालभात तरकारी’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी र अनुरागमान सिंह कुँवर छन् ।

फिल्ममा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनालीको लगाने रहने छ ।

फिल्मका गीतहरु हरिबंश आर्यायले लेख्ने छन् भने शम्भुजित बाँस्कोटाको संगीत रहने छ ।

फिल्ममा कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।

छायाँकन दिर्घ गुरुंगको हुनेछ ।

कथा, पटकथा तथा संवाद हरिवंशकै हो ।

फिल्मको छायाँकन मंसिर देखि सुरु फिल्म युनिटले बतायो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...